FAQs Complain Problems

वडा अध्यक्ष- ललित बहादुर थापा मगर

वडा नं. ५ : संक्षिप्त परिचय:
साविकको डाँडाखर्क गा.बि.स.वडा नं २,३,४,५,६ र ८ लाई मेलुङ गाउँपालिकाको वडा नं.५ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २८१६ रहेकाे छ भने यस वडा कूल १४.२१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको कार्यालय डाँडाखर्क बजारमा रहेको छ ।

 

वडा सचिव 

योगेश श्रेष्ठ

सम्पर्क नं. :9849997832

 

वडा अध्यक्षको नाम : 
ललित बहादुर थापा मगर
Population: 
२८१६(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
९८४१८३०३१४