FAQs Complain Problems

वडा नं. १

संक्षिप्त परिचय:
साविकको पवटी गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं १ बनाइएको छ।
यस वडाको वडा कार्यालय रमाइलो चोक पवटीमा रहेको छ ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या ४५७३ रहेकाे छ यस वडा कूल १६.९६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

सम्पर्क नं.-९८४४२४८५९१ 

वडा नं. १ का जनप्रतिनिधि ज्यू हरुको सम्पर्क विवरण:

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८४४२४८५९१