FAQs Complain Problems

वडा नं. २

संक्षिप्त परिचय:
साविकको घ्याङ सुकाठोकर गा.बि.स.वडा नं १ देखि ४ लाई मेलुङ गाउँपालिकाको वडा नं २ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या १८९१ रहेकाे छ भने यस वडा कूल ६.१९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय कालिका मा.वि.सुकाठोकर नजिकै रहेको छ ।

वडा कार्यालयको सम्पर्क नं.-९८१७६१५१५१

वडा नं.-२ का जनप्रतिनिधि ज्यूहरुको विवरण:

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८१७६१५१५१