FAQs Complain Problems

सामाचार

वडा नं. ६

संक्षिप्त परिचय: 
साविकको डाँडाखर्क गा.बि.स.को वडा नं १,७,९ र मेलुङ गा.बि.स.को वडा नं. ६,८,९ लाई मेलुङ गाउँपालिकाको वडा नं ६ बनाइएको छ।
यस वडाको कार्यालय मेलुङ बजारमा रहेको छ । जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २६३७ रहेकाे छ भने यस वडा कूल १०.२७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

यस वडाको वडा कार्यालय मेलुङ्ग बजारमा रहेको छ |
 

वडा कार्यालयको सम्पर्क नं.-९८५१२३१४३६/९७४१२८९६४३

वडा सचिव 

सम्झना भाट

सम्पर्क नं.-९८६७४७२१९० 

वडा नं.-६ का जनप्रतिनिधि ज्यूहरुको विवरण:

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
वडा अध्यक्षको नाम : 
कुसुम लामा
Ward Contact Number: 
९७४१२८९६४३