FAQs Complain Problems

वडा अध्यक्ष-राम कृष्ण भण्डारी

वडा नं. २:  संक्षिप्त परिचय:
साविकको घ्याङ सुकाठोकर गा.बि.स.वडा नं १ देखि ४ लाई मेलुङ गाउँपालिकाको वडा नं २ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या १८९१ रहेकाे छ भने यस वडा कूल ६.१९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय कालिका मा.वि.सुकाठोकर नजिकै रहेको छ ।

वडा कार्यालयको सम्पर्क नं.-९८१७६१५१५१

वडा सचिव

शिव श्रेष्ठ

सम्पर्क नं. :9843084296 

E-mail: shresthas716@gmail.com

 

 

 

 

वडा अध्यक्षको नाम : 
राम कृष्ण भण्डारी
Population: 
१८९१(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
9851123322