सामाचार
वडा नं. ३
संक्षिप्त परिचय:
साविकको घ्याङ-सुकाठोकर गा.बि.स.वडा नं ५ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं ३ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २३३९ रहेकाे छ भने यस वडा कूल१४.३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय काकलिङ भन्ज्याङमा रहेको छ ।
वडा कार्यालयको सम्पर्क नं.-९८४४०६७०७२
वडा सचिव
राजु अधिकारी
९८४३४४५३६५
वडा अध्यक्षको नाम :
हिरा कुमार तमाङ
Population:
२३३९(जनगणना २०६८ अनुसार)
Ward Contact Number:
9851013306