FAQs Complain Problems

वडा अध्यक्ष- वसन्त लामा

वडा नं. ३: संक्षिप्त परिचय:
साविकको घ्याङ-सुकाठोकर गा.बि.स.वडा नं ५ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं ३ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २३३९ रहेकाे छ भने यस वडा कूल१४.३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

यस वडाको वडा कार्यालय घ्याङ्ग बाटुलेमा रहेको छ ।

वडा सचिव

गौरीशंकर चौधरी 

सम्पर्क नं.-९८४५८८९०२४ 

 

 

वडा अध्यक्षको नाम : 
वसन्त लामा
Population: 
२३३९(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
९८६०८११४८४