FAQs Complain Problems

वडा अध्यक्ष- सोम बहादुर बम्जन(लामा)

वडा नं. ४: संक्षिप्त परिचय:
साविकको भेडपु गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं ४ बनाइएको छ।
जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या ३७०५ रहेकाे छ भने यस वडा कूल १८.३९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय जोरधारा भेडपु नजिकै रहेको छ |  मेलुङ गाउँपालिकाको महत्वपूर्ण ठाउँ भेडपु पोखरी यसै वडामा पर्दछ  ।

 

वडा सचिव

झुपलाल के.सी.

सम्पर्क नं.-9864720748

 

वडा अध्यक्षको नाम : 
सोम बहादुर बम्जन(लामा)
Population: 
३७०५(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
९८५११९०८७८