FAQs Complain Problems

आँखा शिविर सम्पन्न ।

मेलुङ गाउँपालिका,तिलगंगा आँखा प्रतिष्ठान,लायन्स क्लव अफ दोलखा र दोलखा लायन्स सर्जिकल आँखा केन्द्रको आयोजनामा मेलुङ गाउँपालिकाका सात वटै वडामा गरिएको छनोट आँखा शिविरमा एक हजार जना भन्दा वढीले आँखाको उपचार सेवा लिएको र यो शिविर वाट छनोट भएका मध्य ४७ जना मोतिविन्दु र ३ जना मासु पलाएको व्यक्तिहरुको सफलतापुर्वक सल्यक्रिया सम्पन्न गरियो ।

आर्थिक वर्ष: