सामाचार
वडा अध्यक्ष- इश्वर कोइराला
वडा नं. १ काे संक्षिप्त परिचय:
साविकको पवटी गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं १ बनाइएको छ।
यस वडाको वडा कार्यालय रमाइलो चोक पवटीमा रहेको छ ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या ४५७३ रहेकाे छ यस वडा कूल १६.९६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
वडा सचिव
समिरा गौतम
फोन नं. : +9779849765882
वडा अध्यक्षको नाम :
इश्वर कोइराला
Population:
४५७३(जनगणना २०६८ अनुसार)
Ward Contact Number:
९८४९४४५७८४