सामाचार
वडा अध्यक्ष- कुसुम लामा
वडा नं. ६: संक्षिप्त परिचय: 
साविकको डाँडाखर्क गा.बि.स.को वडा नं १,७,९ र मेलुङ गा.बि.स.को वडा नं. ६,८,९ लाई मेलुङ गाउँपालिकाको वडा नं ६ बनाइएको छ।
यस वडाको कार्यालय मेलुङ बजारमा रहेको छ । जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २६३७ रहेकाे छ भने यस वडा कूल १०.२७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय मेलुङ्ग बजारमा रहेको छ |
 
वडा सचिव
गौरीशंकर चौधरी
९८४५८८९०२४
Ward e-mail id: melungward6office@gmail.com
वडा अध्यक्षको नाम : 
कुसुम लामा
Population: 
२६३७(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
९७४१२८९६४३
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

