सामाचार
वडा अध्यक्ष- सोम बहादुर बम्जन(लामा)
वडा नं. ४: संक्षिप्त परिचय:
साविकको भेडपु गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं ४ बनाइएको छ।
जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या ३७०५ रहेकाे छ भने यस वडा कूल १८.३९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय जोरधारा भेडपु नजिकै रहेको छ | मेलुङ गाउँपालिकाको महत्वपूर्ण ठाउँ भेडपु पोखरी यसै वडामा पर्दछ ।
वडा सचिव
सृजना बुढाथोकी
सम्पर्क नं.-९८४३४००१६५
वडा अध्यक्षको नाम :
सोम बहादुर बम्जन(लामा)
Population:
३७०५(जनगणना २०६८ अनुसार)
Ward Contact Number:
९८५११९०८७८