FAQs Complain Problems

सामाचार

वडा अध्यक्ष- नवराज खड्का

वडा नं.- ७ : संक्षिप्त परिचय: 
साविकको मेलुङ गा.बि.स.को वडा नं. १,२,३,४,५ र ७ लाई मेलुङ गाउँपालिकाको वडा नं.७ बनाइएको छ।
यस वडाको कार्यालय  बिरौटामा रहेको छ । जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २२४९ हेकाे छ भने यस वडा कूल ६.२२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

 

वडा सचिव

राम बहादुर योगी 

सम्पर्क नं. : ९८४४३९६००६

 

वडा अध्यक्षको नाम : 
नवराज खड्का
Population: 
२२४९(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
९८४३३३३२१७