सामाचार
वडा अध्यक्ष- नवराज खड्का
वडा नं.- ७ : संक्षिप्त परिचय: 
साविकको मेलुङ गा.बि.स.को वडा नं. १,२,३,४,५ र ७ लाई मेलुङ गाउँपालिकाको वडा नं.७ बनाइएको छ।
यस वडाको कार्यालय  बिरौटामा रहेको छ । जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २२४९ हेकाे छ भने यस वडा कूल ६.२२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
वडा सचिव
राम बहादुर योगी
सम्पर्क नं. : ९८४४३९६००६
Ward e-mail id: melungward7office@gmail.com
वडा अध्यक्षको नाम : 
नवराज खड्का
Population: 
२२४९(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
 9851108153,9864110104
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

