FAQs Complain Problems

सामाचार

वडा नं. ४

संक्षिप्त परिचय:
साविकको भेडपु गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं ४ बनाइएको छ।
जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या ३७०५ रहेकाे छ भने यस वडा कूल १८.३९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय जोरधारा भेडपु नजिकै रहेको छ |  मेलुङ गाउँपालिकाको महत्वपूर्ण ठाउँ भेडपु पोखरी यसै वडामा पर्दछ  ।

वडा कार्यालयको सम्पर्क नं.-९८४११३९९६९ /९८२३७३७२९९

वडा सचिव

राजु अधिकारी 

सम्पर्क नं.-९८४३४४५३६५ 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
वडा अध्यक्षको नाम : 
छत्र बहादुर तमाङ
Population: 
३७०५(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
९८४११३९९६९