सामाचार
वडा नं. ४
संक्षिप्त परिचय:
साविकको भेडपु गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं ४ बनाइएको छ।
जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या ३७०५ रहेकाे छ भने यस वडा कूल १८.३९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय जोरधारा भेडपु नजिकै रहेको छ | मेलुङ गाउँपालिकाको महत्वपूर्ण ठाउँ भेडपु पोखरी यसै वडामा पर्दछ ।
वडा कार्यालयको सम्पर्क नं.-९८४११३९९६९ /९८२३७३७२९९
वडा सचिव
राजु अधिकारी
सम्पर्क नं.-९८४३४४५३६५
वडा अध्यक्षको नाम :
छत्र बहादुर तमाङ
Population:
३७०५(जनगणना २०६८ अनुसार)
Ward Contact Number:
९८४११३९९६९