सामाचार
वडा अध्यक्ष- वसन्त लामा
वडा नं. ३: संक्षिप्त परिचय:
साविकको घ्याङ-सुकाठोकर गा.बि.स.वडा नं ५ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं ३ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २३३९ रहेकाे छ भने यस वडा कूल१४.३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको वडा कार्यालय घ्याङ्ग बाटुलेमा रहेको छ ।
वडा सचिव
किशोर प्रसाद आचार्य
सम्पर्क नं.-९८६४१६२४०६
Ward email id: melungward3office@gmail.com
वडा अध्यक्षको नाम : 
वसन्त लामा 
Population: 
२३३९(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
९८६०८११४८४ 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

