सामाचार
वडा अध्यक्ष- इश्वर कोइराला
 वडा नं. १ काे संक्षिप्त परिचय:
साविकको पवटी गा.बि.स.वडा नं १ देखि ९ लाई मेलुङ गाउँपालिकाको वडा नं १ बनाइएको छ।
यस वडाको वडा कार्यालय रमाइलो चोक पवटीमा रहेको छ ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या ४५७३ रहेकाे छ यस वडा कूल १६.९६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
वडा सचिव
भावना नेम्वाङ
9840260329
e-mail id: melungward1office@gmail.com
वडा अध्यक्षको नाम : 
इश्वर कोइराला
Population: 
४५७३(जनगणना २०६८ अनुसार)
Ward Contact Number: 
९८४९४४५७८४, 9849445784
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

