Submitted on: Thu, 01/01/2026 - 12:24
Submitted on: Thu, 01/01/2026 - 12:15
आज मिति २०८२ साल पौष १६ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री हिरा कुमार तामाङ ज्युको अध्यक्षतामा पालिकाको सभाहलमा यस मेलुङ गाउँपालिकामा बिगत ३ बर्ष देखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहनु भई हाल कालिञ्चोक गाउँपालिकामा सरुवा भई जान लाग्नु भएका श्री सञ्जय शिवाकोटी ज्यू लाइ फेरि भेटौला भन्ने बाचा सहित बिदाई कार्यक्रम सम्पन्न गरियो ।
साथै सम्पुर्ण गाउँपालिकाको तर्फबाट उहाँको आगामी कार्यकाल तथा भावी जीवन को उत्तरोत्तर प्रगतिको शुभकामना ।
Submitted on: Thu, 01/01/2026 - 11:48
आज मिति २०८२ साल पौष १६ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री हिरा कुमार तामाङ ज्युको अध्यक्षतामा पालिकाको सभाहलमा यस मेलुङ गाउँपालिकामा बिगत ३ बर्ष देखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहनु भएको श्री सञ्जय शिवाकोटी ज्यू लाइ फेरि भेटौला भन्ने बाचा सहित बिदाई कार्यक्रम सम्पन्न गरियो ।
साथै सम्पुर्ण गाउँपालिकाको तर्फबाट उहाँको आगामी कार्यकाल तथा भावी जीवन को उत्तरोत्तर प्रगतिको शुभकामना ।
Submitted on: Sun, 12/28/2025 - 15:54