सामाचार
बिदाई तथा फेरी भेटौला कार्यक्रम।
आज मिति २०८२ साल पौष १६ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री हिरा कुमार तामाङ ज्युको अध्यक्षतामा पालिकाको सभाहलमा यस मेलुङ गाउँपालिकामा बिगत ३ बर्ष देखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहनु भएको श्री सञ्जय शिवाकोटी ज्यू लाइ फेरि भेटौला भन्ने बाचा सहित बिदाई कार्यक्रम सम्पन्न गरियो ।
साथै सम्पुर्ण गाउँपालिकाको तर्फबाट उहाँको आगामी कार्यकाल तथा भावी जीवन को उत्तरोत्तर प्रगतिको शुभकामना ।












