सामाचार
जेष्ठ नागरिक स्वास्थ्य जाँच तथा उपचार सेवा सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन
मेलुङ गाउँपालिकाका जेष्ठ नागरिक स्वास्थ्य परिक्षण शिविर मेलुङ गाउँपलिकाको अध्यक्ष श्री नर बहादुर श्रेष्ठ ज्यु बाट समुदघाटन गरियो।
 उक्त
 उक्त शिविर गाउँ
 शिविर गाउँ पालिकाको  सम्पुर्ण वडाहरुमा क्रमश सन्चालन हुनेछ भने यस  शिविरबाट गाउँपलिकाका जेष्ठ नागरिकहरु प्रतक्ष्य लाभान्वित हुनेछन्।
पालिकाको  सम्पुर्ण वडाहरुमा क्रमश सन्चालन हुनेछ भने यस  शिविरबाट गाउँपलिकाका जेष्ठ नागरिकहरु प्रतक्ष्य लाभान्वित हुनेछन्। 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

