सामाचार
वडा नं. ५
संक्षिप्त परिचय:
साविकको डाँडाखर्क गा.बि.स.वडा नं २,३,४,५,६ र ८ लाई मेलुङ गाउँपालिकाको वडा नं.५ बनाइएको छ।जनगनणा २०६८ अनुसार यस वडामा जम्मा जनसंख्या २८१६ रहेकाे छ भने यस वडा कूल १४.२१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
यस वडाको कार्यालय डाँडाखर्क बजारमा रहेको छ ।
वडा कार्यालयको सम्पर्क नं.-९८६४२२४११५
वडा सचिव
मनिषा खरेल
सम्पर्क नं.-९८४३५९३२२१
वडा अध्यक्षको नाम :
मान बहादुर मगर
Population:
२८१६(जनगणना २०६८ अनुसार)
Ward Contact Number:
९८६४२२४११५