FAQs Complain Problems

नर बहादुर श्रेष्ठ

टोल: 
लामाटार
फोटो: 
मोबाईल: 
9851192357
लिङ्ग: 
पुरुष
आमाको नाम: 
मनमाया श्रेष्ठ
बाबुको नाम: 
बुद्दिमान श्रेष्ठ
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
कल्पना गोले (श्रेष्ठ)
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
स्वास्थ्य
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
भारत
अन्य: 

विगत देखिनै विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय सहभागिता रहेको 

वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
दोलखा
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
आयुर्वेद क्याम्पस नरदेवी, काठमाडौँ
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

राजनीतिक जीवनयात्रा:

  • वि.सं. २०३९ सालमा अनेरास्ववियु दोलखाको जिल्ला कमिटि अध्यक्ष,
  • वि.सं. २०४१ देखि २०४३ सम्म विद्यार्थी राजनीतिको क्रममा पटक पटक नजर बन्द(जेल),
  • वि.सं. २०४२ सालमा युथ लिगको सदस्यता प्राप्त,
  • वि.सं. २०४७ सालमा ने.क.पा.एमालेको संगठित सदस्यता प्राप्त, 
  • वि.सं. २०५४ मा भेडपु गा.वि.स.को अध्यक्ष पदमा निर्वाचित साथै तत्कालिन माओवादीद्वारा जनयुद्दको क्रममा २०५८ मा अपहरित,
  • वि.सं. २०५७ ने.क.पा.एमाले दोलखाको जिल्ला कमिटि सदस्य
  • वि.सं. २०६२ देखि २०६८ सम्म ने.क.पा. एमाले दोलखाको आर्थिक बिभाग प्रमखु, साथै सचिवालय सदस्यको जिम्मेवारी प्राप्त,
  • वि.सं. २०६९  देखि  ने.क.पा. एमाले जिल्ला कमिटि दोलखाको उपाधक्ष्य,
  • वि.सं. २०७४ बैशाखमा मेलुङ गाउँपालिका दोलखाको अध्यक्ष पदमा निर्वाचित भई कार्यरत 
विगतको पेशा र अनुभव: 
  • वि.सं. २०४५ साल देखि २०५४ सम्म आयुर्वेद विभाग अन्तर्गत कविराज पदमा कार्य गरेको,
  • वि.सं. २०५७ साल देखि २०७३ सम्म दोलखा बहुउद्देशिय तालिम सस्थांन प्रा.लि.को प्रबन्ध निर्देशकको  जिम्मेवारी निर्वाह,
  • नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य 
  • दोलखा स्वास्थ्य संघ दोलखाको अध्यक्ष भइ कार्य गरेको
  • दोलखा दुध्घ उद्योग लिमिटेडको  वोर्ड सदस्य 
  • गौरिशंकर मेडिकल हलको प्रोपाईटरको जिम्मेवारी निर्वाह
  • हिमालयन एग्रिकल्चर एंड लाइभस्टक रिसर्च फार्म प्रा.लि.को प्रबन्ध निर्देशकको  जिम्मेवारी निर्वाह,
जन्म मिति (वर्ष): 
२०२१
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२६